काठमाडौं । ताप्लेजुङको तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुटेको छ। आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र ग्लोबल आइएमई बैंकको अगुवाइमा रहेका ६ वटा वाणिज्य बैंकहरूबीच १९ अर्ब...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij