काठमाडौं। नेपालको फिनटेक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज २३, २४ र २५ गते (अक्टोबर ९, १० र ११, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। फिनटेक एलायन्स नेपाल ...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij