बन्दीपुर (तनहुँ) ।नेपालको पहाडी सौन्दर्यको मुटु मानिने ‘पहाडकी रानी’ बन्दीपुर यतिबेला उत्सवमय बनेको छ। ग्रामीण पर्यटनलाई अन्तर्राष्ट्रिय बजारको मूलधारमा ल्याउने र स्थानीय समुदायको जीवनस्तर उकास्ने बृहत् लक्ष्यका साथ शुक्रबारदेखि यहाँ ‘भिलेज टुरिज्म मार्ट २०८३’ को औपचारिक शुभारम्भ भएको छ। ...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij