काठमाडौं– भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ को टाइटल गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको छ। सोमवार पुल्चोकस्थित लबिम मलको क्यूएफएक्स सिनेमा हलमा आयोजित एक समारोहमा गीत सार्वजनिक गरिएको हो। बाबुल गिरीको शब्द,...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij