काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म पर्मानेन्ट रेसिडेन्ट : पीआर को प्रिमियर बुधबार साँझ क्यूएफएक्स सामाखुसीस्थित सिटी स्क्वायर हलमा सम्पन्न भएको छ।
फिल्मको प्रिमियरमा निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनिता कार्की, दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा लगायतका कलाकारहरू सहभागी थिए।
फिल्मको कथा नेपाली विद्यार्थीले अस्ट्रेलियामा स्थायी आवासीय पत्र (Permanent Residency) पाउनका लागि गर्ने संघर्षमा आधारित छ। अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको यस फिल्मले वैदेशिक अध्ययनसँग सम्बन्धित चुनौती र सामाजिक पाटोलाई उजागर गरेको छ।
१२८ मिनेट लामो यो ड्रामा फिल्म शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। दर्शकहरूले यस फिल्ममार्फत विदेशमा अध्ययन गर्ने क्रममा सामना गर्नुपर्ने संघर्ष र सपना देख्न सक्नेछन्।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि