काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ जना चर्चित खेलाडी एक्सट्रीम इनर्जी ड्रिङ्कसँग आबद्ध भएका छन्। नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन र युवा पुस्तामाझ खेलकुदप्रतिको ऊर्जा बढाउने उद्देश्यले कम्पनीले उनीहरूलाई ‘टिम एक्सट्रीम’ को सदस्यका रूपमा अनुबन्ध गरेको हो। काठमाडौंस्थित एभरेस्ट होटलमा...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij