काठमाडौं । विश्व वातावरण दिवस (जुन ५) को अवसर पारेर नेपालका विभिन्न राष्ट्रिय खेलकुद संघहरूले पर्यावरण संरक्षण र दिगो खेलकुद विकासका लागि ऐतिहासिक ऐक्यवद्धता जनाएका छन् । सातदोबाटोस्थित अल्पाइन स्पोर्ट्स नेपालको कार्यालयमा शुक्रबार आयोजित एक विशेष छलफलमार्फत सहभागी संघहरूले...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij