काठमाडाैं – राज कटवाल मुख्य भूमिकामा नेपाली चलचित्र ‘मुनामदनको ब्रेकअप’ निर्माणको घोषणा गरिएको छ। फिल्मका लागि अभिनेता राज कटवाल अनुबन्धित भएका छन्।
चलचित्रको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् भने कथा सामिप्यराज तिमल्सेनाले लेखेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी श्रीधर पौडेलले सम्हाल्ने छन्।

मुनामदनको प्रेम कथाबाट प्रेरित यो फिल्ममा समसामयिक दृष्टिकोणबाट कथा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। हाल राज कटवाल मात्र कलाकारको रूपमा सार्वजनिक गरिएको छ भने बाँकी कलाकार र प्राविधिक टिम क्रमशः घोषणा हुँदै जाने निर्माण पक्षले जनाएको छ।

-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि