काठमाडौं । मधेस आन्दोलनको कथावस्तुमा आधारित चलचित्र ‘राजागंज’ सेन्सर पासमा अड्किएको छ। केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केही संवाद र दृश्यहरूमा आपत्ति जनाउँदै सच्याएर ल्याउन निर्देशन दिएको छ। विशेषगरी, ‘कुहिएको आँप’ भन्ने शब्दप्रति सेन्सर बोर्डले असहमति जनाउँदै हटाउन सुझाएको...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij