काठमाडौं ।नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन ‘सीजी मोटोकर्प’ले देशभरका आफ्ना सर्भिस सेन्टरहरूमा ‘मनसुन नि:शुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। वर्षायाममा सवारीसाधनमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै सुरक्षित आवागमन सुनिश्चित गर्न कम्पनीले...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij