काठमाडौं, चालु आर्थिक वर्षको माघ मसान्तमा बैंकहरूको औसत कर्जाको ब्याजदर ७ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकका अनुसार, गत वर्ष माघमा वाणिज्य बैंकको औसत ब्याजदर ८.५५ प्रतिशत थियो, तर चालु वर्ष ७ प्रतिशतमा झरेको छ। विकास बैंकको औसत ८.३० प्रतिशत र...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij