काठमाडौं — समस्याग्रस्त अवस्थामा पुगेको कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले असामान्य तर रणनीतिक कदम अघि बढाएको छ। बैंकमा रहेको निक्षेप फिर्ता गर्न कठिन अवस्था देखिएपछि अब निक्षेपकर्तालाई नै सेयरधनी बनाउने योजना कार्यान्वयनको चरणमा पुगेको...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij