काठमाडौँ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै विद्यालयहरूमा दिइँदै आएको हिउँदे र बर्से बिदामा कटौती गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले मंगलबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij