काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न थालेको बताए । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij