काठमाडौं- विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक ‘स्वच्छ पानी, सुरक्षित भविष्य’ नारासहित वाकाथन आयोजना गरेको छ। बैंकको दिगो बैंकिङ् लक्ष्य अनुरूप आयोजना गरिएको ५ कि।मी। लामो प्रभातफेरी नक्साल नारायणचौरबाट सुरु भई विभिन्न स्थान हुँदै सम्पन्न भयो। बैंकका प्रमुख...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij