काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा भोलि साउन २६ गते (अगस्ट ११) देखि आयोजना हुन लागेको अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित उत्सव ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन ३१...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij