काठमाडौं । हालको विषम परिस्थितिमा केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, लुटपाट र आगजनी गर्ने गतिविधि भइरहेको भन्दै नेपाली सेनाले यस्ता कार्य नगर्न सर्वसाधारणलाई आह्वान गरेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिहरू रोक्नका लागि नेपाली सेना सहित अन्य सम्पूर्ण सुरक्षा निकायहरू आ–आफ्नो जिम्मेवारी अनुसार सक्रिय हुने उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भदौ २४ गते राति १० बजेदेखि दुवै रहने प्रतिबद्धता प्रष्ट पारिन्छ।”
सेनाले राष्ट्रिय सुरक्षाका लागि सम्पूर्ण नागरिकलाई सहयोग गर्न पनि अनुरोध गरेको छ। साथै, सुरक्षाको अवस्था अनुसार परिस्थितिको पुनर्मूल्यांकन गरी थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग