काठमाडौँ ।सञ्चारिका समूहले देशमा बढ्दै गएको लैङ्गिक हिंसा अन्त्य र लैङ्गिक समानता प्रवर्द्धनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। समूहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीलाई भेटेर २१ बुँदे मागपत्र बुझाउँदै विशेष पहलकदमी...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij