काठमाडौं, १३ चैत – केहीबेरमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारीमा रहेका बालेन शाहले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट गर्न सकिने निर्णयहरूको तयारी सुरु गरेका छन्। प्रधानमन्त्रीको सचिवालयसम्वद्ध स्रोतका अनुसार विभिन्न मन्त्रालयबाट तत्काल लागू गर्न सकिने योजना संकलन भइरहेको छ। प्रधानमन्त्री तथा...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij