काठमाडौं –अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनिरहेको छ। यही क्रममा रेखा न्यौपानेले पनि केन्द्रिय सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि विद्यार्थी आन्दोलन र पार्टी...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij