काठमाडौँ, सञ्चारिका समूह नेपालले आज सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई भेटेर लैङ्गिक समानता प्रवर्द्धन र लैङ्गिक हिंसा अन्त्यका लागि तयार पारिएको ‘Call to Action’ (ज्ञापनपत्र) बुझाएको छ। महिला अधिकार, डिजिटल हिंसा र न्यायमा पहुँचका सवालमा विभिन्न सरोकारवालाहरूसँग गरिएको...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij