काठमाडौं– नेपाल अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा हुन लागेको नाडा अटो शो २०२५ को तयारी तीव्र पारिएको छ। यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने यस प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij