दर्ता प्रक्रिया छिटो टुंग्याउन र अवैध कन्सल्टेन्सीमाथि निगरानी बढाउन आग्रह काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नव–निर्वाचित कार्यसमितिका पदाधिकारीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूसँग भेटघाट तथा छलफल गरेका छन्। भेटघाटमा मन्त्रालयका सचिव चूडामणि पौडेल, शैक्षिक प्रमाणीकरण शाखाका...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij