काठमाडौं _ स्टार्टअप एजुकेसनले आयोजना गरेको “स्टार्टअप एडमिशन डे” आज राजधानीको पुतलीसडकस्थित स्टार मलमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० विद्यार्थीहरूको सक्रिय सहभागिता भएको आयोजकहरूले जनाएका छन्।
विद्यार्थीहरूले कार्यक्रममा सहभागी भई विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गरे, अध्ययनका अवसर र छात्रवृत्तिबारे जानकारी पाए। साथै खेल, पुरस्कार, उपहार तथा सेलेब्रिटी र व्यवसायिक व्यक्तित्वहरूसँग चियापानको अवसरले विद्यार्थीहरू उत्साहित बने।
संस्थापक तथा निर्देशक सुनीता पाण्डेले कार्यक्रममा भनिन्,
“अन्तर्राष्ट्रिय शिक्षा भनेको केवल विदेश पढ्न जानु मात्र होइन, यसले विद्यार्थीलाई विश्वव्यापी दृष्टिकोण र संस्कृतिको अनुभव दिलाउँछ। यसले उनीहरूको व्यक्तिगत र व्यावसायिक विकासलाई अझ मजबुत बनाउँछ।”. 
उनले थपिन्, “हामीले विद्यार्थीलाई आफ्नो सपनाको गन्तव्यसम्म पुर्याउन निरन्तर प्रयास गर्दै आएका छौँ र आजको सहभागिताले हामीलाई अझ उत्साहित बनाएको छ।”
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र भविष्यमा अझ यस्ता अवसरहरू ल्याइने आयोजकले जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि