• शनिबार, ३ असोज २०८३
  • पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले घट्यो

    पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले घट्यो

    सबलनेपाल संवाददाता
    जेष्ठ १ २०८२, बिहिबार

    काठमाडाैं – पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

    नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो ।

    जस अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij