• शुक्रबार, २ असोज २०८३
  • सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

    सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

    सबलनेपाल संवाददाता
    बैशाख २८ २०८२, आइतबार

    नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् ।

    राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाकाबीच पौडेलले सिफारिस समितिबाट संयोजक एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

    समितिमा संयोजक अर्थमन्त्री पौडेल, तत्कालिन गभर्नर महाप्रसाद अधिकारी र पौडेल सदस्य थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij