काठमाडौं – नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ।विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको योगदानका लागि वेद इन्टरनेशनललाई यो सम्मान दिइएको हो।
संस्थाका प्रतिनिधिहरूले यो उपलब्धि समर्पित गर्दै भने, “विद्यार्थीहरू, हाम्रा साझेदार संस्थाहरू, टिम सदस्यहरू तथा परिवारको निरन्तर समर्थन बिना यो सम्भव थिएन। यो अवार्डले हाम्रो जिम्मेवारीलाई अझ बढाएको छ, र विद्यार्थीहरूलाई अझ प्रभावकारी सेवा दिन प्रेरित गरेको छ।”

विगत केही वर्षयता वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूलाई विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडा, युके लगायत विभिन्न गन्तव्य मुलुकहरूमा उच्च शिक्षाका लागि सहज मार्गदर्शन गर्दै आएको छ।
संस्थाले आगामी दिनमा पनि अझ नवीन सेवा तथा उत्कृष्ट परामर्शद्वारा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि