• शनिबार, ३ असोज २०८३
  • सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त, ९ बजे सपथ

    सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री नियुक्त, ९ बजे सपथ

    सबलनेपाल संवाददाता
    भाद्र २७ २०८२, शुक्रबार

    काठमाडाैं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij