• बुधबार, ३१ भाद्र २०८३
  • पेट्रोलियम पदार्थकाे मूल्य घट्याे, अब कति ?

    पेट्रोलियम पदार्थकाे मूल्य घट्याे, अब कति ?

    सबलनेपाल संवाददाता
    असार ३१ २०८२, मंगलबार

    काठमाडाैं। नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।

    आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij