• बिहिबार, १ असोज २०८३
  • पतञ्जली जग्गा प्रकरणमा माधव नेपालाइ ३५ लाख धराैटीमा छाड्न आदेश

    पतञ्जली जग्गा प्रकरणमा माधव नेपालाइ ३५ लाख धराैटीमा छाड्न आदेश

    सबलनेपाल संवाददाता
    असार ११ २०८२, बुधबार

    काठमाडाैं –  पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्धको पतञ्जली जग्गा प्रकरणको भ्रष्टाचार मुद्दामा धरौटीमा छाड्ने आदेश दिएको छ ।

    बुधबार भएको थुनछेक बहसमा सो आदेश भएको हो । उनले आजै अदालतमा उपस्थित भएर दिँउसो २ बजेसम्म उनको बयान भएको थियो, त्यसलगत्तै करिव ३ घण्टा दुवै पक्षबीच थुनछेक बहस भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij