• बुधबार, ३१ भाद्र २०८३
  • रवि थुना मुक्त नहुने,उच्च अदालत बुटबलको आदेश सदर

    रवि थुना मुक्त नहुने,उच्च अदालत बुटबलको आदेश सदर

    सबलनेपाल संवाददाता
    जेष्ठ ९ २०८२, शुक्रबार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत बुटबलले गरेको आदेश आज सदर गरिदिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij