• शनिबार, ३ असोज २०८३
  • नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त

    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.विश्व पौडेल नियुक्त

    सबलनेपाल संवाददाता
    जेष्ठ ६ २०८२, मंगलबार

    नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

    सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसको निकै रस्साकस्सी बिच गभर्नर नियुक्तिमा सहमति जुटेको हो । उनी यस अघि योजना आयोगको उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् भने चितवन क्षेत्र १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)को हरि ढकालसँग भारीमतले पराजित भएका थि ए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij