• बिहिबार, १ असोज २०८३
  • आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने

    आगामी वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने

    सबलनेपाल संवाददाता
    बैशाख १५ २०८२, सोमबार

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।
    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी १९ गते संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij