• बिहिबार, १ असोज २०८३
  • म माथि ठुलो अन्याय भएको छ : रवि लामिछाने

    म माथि ठुलो अन्याय भएको छ : रवि लामिछाने

    सबलनेपाल संवाददाता
    चैत्र २२ २०८१, शुक्रबार

    उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि लामिछानेले आफूँमाथि ठुलो अन्याय भएको बताएका छन् । सामाजिक सन्जाल फेसबुका लेख्दै उनले न्यायमा सबै ढोका ढकढकक्याउने बताएका छन् ।

    यस्तो छ उनले भने, सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij