काठमाडौं- एनएसएल सिजन ३ को तयारीलाई विशेष बनाउन, काठमाडौं रेजर्स र यसको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ट्रफी टुर, स्कूटर र्याली र जर्सी अनावरण कार्यक्रमको आयोजना गरे। यसले फ्यानहरूलाई उनीहरूको मनपर्ने टोलीसँग अझ नजिक ल्याएको छ।
कार्यक्रमको मुख्य आकर्षण नक्सालस्थित यामाहा ब्लू स्क्वायरबाट सुरु भई काठमाडौंका प्रमुख स्थानहरूमा पुगेको स्कूटर र्याली रह्यो। यस र्यालीमा राइडर, फ्यान र टिमका समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
र्यालीपछि आयोजित विशेष समारोहमा अभिनेत्री प्रियङ्का कार्कीको उपस्थितिमा काठमाडौं रेजर्सको आधिकारिक जर्सी सार्वजनिक गरियो। यस कार्यक्रमले नेपाली खेलकुदमा यामाहाको लगावलाई पुनः प्रमाणित गर्यो।
यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड, ७१.३३ केएमपीएल एआरएआई प्रमाणित माइलेज र आधुनिक हाइब्रिड प्रविधिसहित नेपाली बजारमा चर्चित छ। रियल-टाइम डायग्नोस्टिक्सका लागि ओबीडी-आईआई प्रविधि रहेको यस स्कूटरले हरेक यात्रालाई कुशल, भरपर्दो र सहज बनाउँछ।
काठमाडौं रेजर्सले आफ्नो उत्कृष्ट खेल कौशल प्रस्तुत गर्ने तयारी गरिरहेका बेला, यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले पनि दक्षता, विश्वसनीयता र नवप्रवर्तनमार्फत नेपाली फुटबलप्रेमीहरूलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि