काठमाडौं— नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले टुँडिखेलमा जारी सीप मेलाको अवलोकन गर्दै नेपाली युवामा देखिएको सीप, सिर्जनशीलता र उद्यमशीलताको खुलेर प्रशंसा गरेका छन्। उनले उत्पादनमूलक क्षेत्रमा लगाव राख्ने नेपाली युवाहरूको प्रयासले स्थानीय अर्थतन्त्र र ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij