• बुधबार, ३१ भाद्र २०८३
  • सूचना तथा सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन

    सूचना तथा सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन

    सबलनेपाल संवाददाता
    जेष्ठ १५ २०८२, बिहिबार

    काठमाडाैं – सूचना तथा सञ्चार मन्त्रालयलाई ७ अर्ब ७२ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टप प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन्।

    उनका अनुसार स्टार्टप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ। उक्त कार्यक्रमका लागि सरकारबाट ७३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij