• बुधबार, ३१ भाद्र २०८३
  • एमाले महाधिवेशन :अध्यक्षमा ओली र महासचिवमा शंकर पण्डितकाे जित निश्चित, कुनकाे कसकाे कति मत?

    एमाले महाधिवेशन :अध्यक्षमा ओली र महासचिवमा शंकर पण्डितकाे जित निश्चित, कुनकाे कसकाे कति मत?

    सबलनेपाल संवाददाता
    पुष ३ २०८२, बिहिबार

    काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको मतदानको परिणाम आउनेक्रम जारी छ ।

    विहीबार विहान ११ बजे प्राप्त परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता कायम राखेका छन् ।

    महासचिवमा शंकर पोख्रेलले अग्रता लिइरहेका छन् । जारी मत गणनामा अध्यक्षका उम्मेदवार ओली अगाडि देखिएका हुन् ।
    एमाले ११ औं महाधिवेशन मतपरिणाम –
    पदाधिकारी मतपरिणाम (नतिजा)
    • अध्यक्ष (१)
    केपी शर्मा ओली : १६६३
    ईश्वर पोखरेल : ५६४
    • उपाध्यक्ष (५)
    अरुण नेपाल : ४३९
    गुरुप्रसाद बराल : ११३७
    गोकर्णराज विष्ट : १३६८
    टकंप्रसाद कार्की : ३५८
    परशुराममेघी गुरुङ : ४६१
    पृथ्वीसुब्बा गुरुङ : १७३७
    भीमप्रसाद आचार्य : २६५
    रघुजी पन्त : १२५८
    रामबहादुर थापा बादल : १५१६
    बिन्दा पाण्डे : ९२१
    विष्णुप्रसाद पौडेल : १६७५
    • महासचिव (१)
    शंकर पोख्रेल : १२२८
    सुरेन्द्रप्रसाद पाण्डे : ९९९
    • उपमहासचिव (३)
    आनन्दप्रसाद पोख्रेल : ६३५
    योगेस भट्टराई : १३४८
    रघुवीर महासेठ : १३६८
    राजेन्द्रप्रसाद गौतम : २७०
    लेखराज भट्ट : १४५२
    विष्णुप्रसाद रिमाल : १०९१
    वैजनाथ चौधरी : ५१७
    • सचिव (९)
    अग्निप्रसाद खरेल : ७१६
    ईन्द्रलाल साप्कोटा : ४०५
    कर्णबहादुर थापा : ८४७
    कृष्णगोपाल श्रेष्ठ : ६२५
    खगराज अधिकारी : १२३१
    गोकुलप्रसाद बास्कोटा : १०३०
    छविलाल विश्वकर्मा : १५०६
    ठाकुरप्रसाद गैरे : ८८३
    पद्माकुमारी अर्याल : १५३०
    पुरुषाेत्तम पौडेल : ४६२
    पेम्बा लामा : ४९३
    भानुभक्त ढकाल : ११०८
    महेश बस्नेत : १५४४
    यामलाल कंडेल : ११८५
    रचना खड्का : ८७७
    राजन भट्टराई : ११८१
    लालबाबु पण्डित : ४९६
    विनोदप्रसाद ढकाल : ६८४
    शेरधन राई : १५०३
    हिक्मतकुमार कार्की : १३३७


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij