भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ ९एचपिभी० खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ । यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन्...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij