काठमाडौं । डिसहोम इन्टरनेटले आफ्ना सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित ‘सर्भिस अन डोर ’ SOD’ अभियान सुरु गरेको छ । कम्पनीले उक्त अभियान औपचारिक रूपमा सार्वजनिक गर्दै बागमती प्रदेशअन्तर्गत थानकोट र चन्द्रागिरी क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
एसओडी अभियानअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेटको नयाँ सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवाहरू आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्ने डिसहोम इन्टरनेटले जनाएको छ ।
कम्पनीका अनुसार ‘SOD’ अभियान काठमाडौं उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा पनि विस्तार गरिनेछ । साथै, यस अभियानअन्तर्गत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू समेत प्राप्त गर्न सक्नेछन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि