काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०८१/८२ को लागि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको छ । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको कर समेत उक्त नगद लाभांश कम्पनीले माघ १३ गतेदेखि वितरण गरेको हो ।
नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा उल्लेख बैंक खातामै जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले पुस १६ गतेसम्म कायम शेयरधनीहरुका लागि लाभांश वितरण गरेको हो ।
यस अघि आर्थिक वर्ष ०७९र८० मा कम्पनीले कुल ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गरेको हो ।
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग