काठमाडौं-सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रलाई प्राथमिकता दिएको घोषणा गरेका छन्। खेतीयोग्य जमिनको अधिकतम उपयोगलाई बढावा दिँदै सरकारले उत्पादनशील जमिन बाँझो नरहोस् भन्ने लक्ष्यसहित विभिन्न कार्यक्रम...
Copyright © All right reserved to sabalnepal.com Site By: sobij