काठमाडौँ। वैदेशिक अध्ययनका नाममा उपत्यकामा मौलाएको कन्सल्टेन्सी बेथिति र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको ‘स्वीप अपरेसन’ बारे हामीले सबल नेपालमा एउटा विशेष रिपोर्ट प्रस्तुत गरेका थियौँ।
उक्त रिपोर्ट प्रकाशन भए लगत्तै धेरै पाठकहरूले “कारबाहीमा परेका कन्सल्टेन्सीहरूको नाम लिस्ट पनि हालिदिनु न” भन्दै व्यापक म्यासेज र सोधपुछ गर्नुभयो। पाठकहरूको सोही जिज्ञासा र आग्रह (Inquiry) लाई मध्यनजर राख्दै हामीले हिजो जेठ १ गते प्रहरी कारबाही र अनुसन्धानको दायरामा परेका कन्सल्टेन्सीहरूको पूरा नाम लिस्टसहित यो समाचार तयार पारेका छौँ।
कुनै पनि संस्थामा प्रक्रिया अघि बढाउनुअघि वा आफ्नो पसिनाको कमाइ बुझाउनुअघि यो सूची अनिवार्य हेर्नुहोला:
कारबाहीमा परेका ६९ कन्सल्टेन्सीहरूको आधिकारिक सूची:
१. एकता ग्लोबल एजुकेशन कन्सल्टेन्सी, बानेश्वर
२. इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी
३. अल्पाईन एजुकेसन कन्सल्टेन्सी
४. ग्लोबल ग्लोरी एजुकेसन कन्सल्टेन्सी
५. रोयल सूर्य एजुकेसन कन्सल्टेन्सी
६. ब्रेन वृज एजुकेसन कन्सल्टेन्सी
७. सावित्री अव्रोड एजुकेसन
८. EWC एजुकेसन कन्सल्टेन्सी
९. ग्रेनी इन्टरनेशनल एकेडेमी
१०. अक्सफोर्ड स्मार्ट एजुकेसन कन्सल्टेन्सी
११. गुल्मोहर एजुकेसन कन्सल्टेन्सी प्रा.लि., नयाँ बानेश्वर
१२. Bloom abroad education consultant pvt.ltd.
१३. Gyanmarga education and service, kumaripati
१४. अक्सब्रिज फाउण्डेसन फर ग्लोबल स्टडीज
१५. Niko Niko consultancy
१६. Western Smart City Education Consultancy, गोंगбу
१७. उरेसी एजुकेसन एण्ड ट्रेनिङ्ग सेन्टर, कुमारीपाटी ललितपुर
१८. AAKARUI Matiways, काठमाण्डौ चुच्चेपाटी
१९. Sarbajyoti Education Hub, काठमाण्डौ चुच्चेपाटी
२०. Eduquest International Pvt.Ltd., काठमाण्डौ चुच्चेपाटी
२१. Prime Path pvt.Ltd., काठमाण्डौ चुच्चेपाटी
२२. Summation Educational institute and consultant, चुच्चेपाटी
२३. LEXICO EDUCATIONAL NETWORK PVT.LTD., चुच्चेपाटी
२४. Guruba international/ Study Glider, चाबहिल काठमाण्डौ
२५. PASCAL Education consultancy, चाबहिल काठमाण्डौ
२६. PNP EDUCATION SERVICES PVT. LTD., चाबहिल काठमाण्डौ
२७. PATHIVARA EDUCATIONAL NETWORK PVT. LTD., चाबहिल
२८. MINNANO Academy PVT.LTD., चाबहिल काठमाण्डौ
२९. Canon Tour and Travels, Buddha mall 3rd floor
३०. Moon Sky Consultancy, चुच्चेपाटी
३१. कञ्चनजङ्गा कोरियन भाषा, माछापोखरी
३२. Fresh Roots Education Abroad
३३. Epitome Education Helpline, Balaju Ring Road
३४. Greenline Education Network, Balaju chowk
३全面 छिन्गु कोरियन भाषा, Balaju chowk
३६. Alternative International education Consultancy, Gaushala
३७. Megatech Valley education Consultancy pvt.ltd., मित्रपार्क
३८. Right Chance education Consultancy pvt ltd., पुरानो बानेश्वर
३९. 24 Hour Consultancy pvt.ltd., मित्रपार्क
४०. Proficiency Learning education Center Consultancy, मित्रपार्क
४१. University Gateway Education Consultancy Pvt.Ltd., मित्रपार्क
४२. Victory educational Consultancy pvt. Ltd., मित्रपार्क
४३. JFR Academy japanease language school- sorhakhutte
४४. हिमालयन एजुकेसन链 ग्रुप सर्भिस, कमलविनायक भक्तपुर
४५. विनर एजुकेसन कन्सल्टेन्सी, भक्तपुर
४६. अयुमी नेपाल जापानी, भक्तपुर
४७. ए टु जेट जापान एण्ड कोरीयन भाषा
४८. ग्लोबल इम्प्याक्ट एजुकेसन कन्सल्टेन्सी, मध्यपुर थिमी भक्तपुर
४९. स्किलपोइन्ट एजुकेसन कन्सल्टेन्सी, न्यूप्लाजा
५०. जेनिसेस एजुकेसन हब प्रा.लि., रामशाहपथ
५१. स्टार एजुकेसन प्रा.लि., पुतलीसडक
५२. मास्टर्स एकेडेमी एजुकेसन, पुतलीसडक
५३. अल युरोपियन एजुकेसन प्रा.लि., पुतलीसडक
५४. जिपिसी नेपाल, रामशाहपथ
५५. सिआर एजुकेसन कन्सल्टेन्सी प्रा.लि., पुतलीसडक
५६. एचिभमेन्ट एजुकेसन एण्ड भिसा सर्भिसेज, न्यूप्लाजा
५७. ग्रिन एप्पल भिसा एण्ड ईमिग्रेसन सर्भिसेज प्रा.लि., डिल्लीबजार
५८. क्लिक कन्सल्टिङ काठमाडौँ, का.म.पा. वडा नं. २८
५company Future belongs consultancy, पुतलीसडक
६०. The class Room Education Pvt.Ltd (Active Abroad) – पुतलीसडक
६१. IDB Global Pvt.Ltd., पुतलीसडक
६२. NIMB Education, पुतलीसडक
६३. Impulse Education, पुतलीसडक
६४. Vibrant Education Pvt.Ltd., पुतलीसडक
६५. Dream Education Consultancy Pvt.Ltd., पुतलीसडक
६६. निप्पोन एण्ड ग्लोबल एजुकेसन, गोंगбу
६७. NEAT International Consultancy, गोंगбу
६८. NIHON Asia Consultancy, गोंगбу
६९. SHAPES Education and Consultancy, गोंगबु
बिनाइजाजत र नवीकरण सञ्चालन भएपछि प्रहरी एक्सन
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यी कन्सल्टेन्सीहरूले ‘शिक्षा ऐन, २०२८’, ‘शिक्षा नियमावली २०५९’ र ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३’ बमोजिम पूरा गर्नुपर्ने कानुनी मापदण्ड उल्लंघन गरेको पाइएको छ।
मन्त्रालयको वैधानिक अभिलेखमा दर्ता नभएका, वर्षौँदेखि नवीकरण नगरेका र बिनाइजाजत भाषा कक्षा तथा पूर्व तयारी कक्षाहरू सञ्चालन गरी सर्वसाधारणलाई अलपत्र पारेको उजुरीका आधारमा ९५ वटा केन्द्रमा छापा मारी ६९ जना सञ्चालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले यो सूचना जारी गर्दै यी वा यस्ता अन्य गैरकानुनी कन्सल्टेन्सीहरूबाट ठगीमा पर्नुभएका सम्पूर्ण नागरिकहरूलाई यथाशीघ्र आवश्यक प्रमाणसहित टेकुस्थित कार्यालयमा सम्पर्क राख्न आह्वान समेत गरेको छ।
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि
-
नाइमाद्वारा बाढी प्रभावितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग
-
त्रिशुली पारीको भूभाग पुनः सडक सञ्जालमा जोडियो, सदरमुकामसँगको पहुँच स्थापित