• बुधबार, ३१ भाद्र २०८३
  • प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक २०२६’

    प्रभु बैंकले मनायो ‘ग्लोबल मनि विक २०२६’

    सबलनेपाल संवाददाता
    चैत्र ६ २०८२, शुक्रबार

    काठमाडौं– प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्धारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत प्रभातफेरी कार्यक्रम मनाइएको छ ।

    उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    उक्त –याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक हुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij