काठमाडौँ: ट्राफिक प्रहरीले सडक चेकिङका क्रममा गरेको कारबाही वा काटेको जरिवानाप्रति चित्त नबुझेमा सवारी चालकले ३५ दिनभित्र पुनरावेदन गर्न पाउने भएका छन्। विद्यमान कानुनी व्यवस्था अनुसार चालकले सो म्यादभित्र यातायात व्यवस्था विभागमा गएर आफ्नो गुनासो वा पुनरावेदन दर्ता गर्न सक्नेछन्।
यातायात व्यवस्था विभागमा गरिएको पुनरावेदनबाट पनि चित्तबुझ्दो निर्णय नआएमा नागरिकले थप कानुनी उपचार खोज्न सक्नेछन्। विभागको निर्णयविरुद्ध उच्च अदालतमा समेत पुनरावेदन गर्न पाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ।
सडकमा ट्राफिक प्रहरीले गरेको जरिवाना नै अन्तिम हो भन्ने धेरैलाई लाग्न सक्छ। यद्यपि, कानुनले नागरिकलाई जरिवाना वा कारबाहीप्रति असन्तुष्टि रहेमा माथिल्लो निकाय र अदालतसम्म गएर न्याय माग्ने अधिकार सुनिश्चित गरेको छ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि