काठमाडौँ _ पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले विशेष उडान सञ्चालन गर्ने भएको छ।
नेपाल वायुसेवा निगम ले अप्रिल ३ देखि ५ सम्म काठमाडौँ–दुबई–काठमाडौँ तथा काठमाडौँ–दमाम–काठमाडौँ उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल को निर्देशनपछि उक्त निर्णय कार्यान्वयनमा आएको हो। पश्चिम एसियामा बढ्दो असुरक्षाका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित हुँदै आएका छन्।
सरकारले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्याउन विशेष उडान सञ्चालन गर्न लागेको जनाएको छ। यस कार्यका लागि सम्बन्धित निकायहरूबीच समन्वय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि