काठमाडौं । हिमानी कोष र इन्टरनेशनल क्लबको संयुक्त सहकार्यमा आयोजित ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको छ ।
बिहीबार ललितपुरको सानेपामा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरुले सहभागिता ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रम गरिएको हो ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नारा सहित देशमा नै केही सीप, उधोग, व्यवसाय गर्न चाहने युवाहरूलाई लक्षित सल्लाह, सुझाव सहितको अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ उक्त एक दिने कार्यक्रम गरिएको छ ।कार्यक्रममा राखिएका विभिन्न स्टल तथा विविध रमाइलो खेलहरूको पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत अन्य पूर्व राजपरिवारका सदस्यहरुले अवलोकन समेत गरेका छन् ।
-
विधानले अब सभापति बन्न दिँदैन, पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्नुस् : गगन थापा
-
अव्यावहारिक नियमावली सच्याउन मन्त्रालयसमक्ष इक्यानको अपिल
-
बाबुराम लम्साल : अक्षर, अध्यापन र साधनाको अविराम यात्रा
-
वाल्चाबाट नेपालका बाढीपीडितका लागि करिब ३३ लाख रूपैयाँ सहयोग संकलन: २५० भन्दा बढीको सहभागिता, मेयर एरिक नोभाकाससहित स्थानीय समुदायको ऐतिहासिक साथ
-
रसुवा बाढी अपडेट: मृत्यु हुनेको संख्या १,३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता १३ हजारभन्दा बढीको सकुशल उद्धार, २१ हजार सुरक्षाकर्मी परिचालन
-
भोटेकोशी बाढी : २४४ शव शिक्षण अस्पतालमा, १६१ को व्यवस्थापन
-
रसुवा बाढी विपद्ः संसदमा प्रधानमन्त्रीको बेलिबिस्तार ३९ सय अझै बेपत्ता, ११ हजारको उद्धार, जलवायु परिवर्तनको गम्भीर असर
-
बाढी-पहिरो प्रभावितका लागि केआईईसीद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५५ हजार सहयोग
-
भोटेकोशी बाढी: उद्धार र सुरक्षामा ८ हजार प्रहरी परिचालन, विपद्मा लुटपाट र ठगी गर्ने पक्राउ
-
सुबिक्षा, श्रीया, शिरिष र छिमीलाई ‘भर्सटायल डान्सिङ स्टार सिजन-३’ को उपाधि