• शनिबार, ३ असोज २०८३
  • बढ्यो इन्धनको मूल्य कति पुग्यो?

    बढ्यो इन्धनको मूल्य कति पुग्यो?

    सबलनेपाल संवाददाता
    असार १ २०८२, आइतबार

     काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो । यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७।५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।

    बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij