काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच उनीहरूले राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।
शपथ लिने नवनियुक्त राजदूतहरूमा गणतन्त्र भारतका लागि डा. निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्ण रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उक्त शपथ ग्रहण समारोहमा नेपाल सरकारका विभिन्न उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
नयाँ अपडेट
-
Unlock Big Wins: Discover the Thrills of Mostbet Casino Today
-
एनपीएल क्वालिफायर: फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम आज भिड्दै, लुम्बिनीलाई जितको ह्याट्रिक गर्ने अवसर
-
एउटै क्यानले चम्कायो भाग्य : म्याक्स टाइगर पिउँदा ककनीका प्रदीप लामाले जिते ‘प्रोटोन कार’, २८ जनाले पाए बाइक र स्कुटर !
-
भारत, चीन र इजरायलका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष शपथ ग्रहण
-
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्था र निष्ठाको महापर्व छठ विधिवत् रूपमा सम्पन्न
-
म निश्चित अवधिका लागि सभामुख हुँ, मेरो सामाजिक धरातल भुल्दिनँ’ : डीपी अर्याल
-
प्रविधि र विकासको चिनियाँ मोडल बुझ्न रास्वपाका २० सांसद चीन उडे
-
वीरगञ्ज कारागारबाट भागेका कैदी ५ घण्टामै भारतमा समातिए
-
एनपीएल: सन्दीप लामिछानेको सानदार ह्याट्रिकसहित ६ विकेट, पोखरा १३२ रनमै समेटियो
-
नेवार समुदायमा आज ‘म्हः पूजा’ मनाइँदै, शंखधर साख्वाले सुरु