• बुधबार, ३१ भाद्र २०८३
  • नबिल बैंकको कामु सीईओकाे बने जिम्मेवारी मनोज ज्ञवाली

    नबिल बैंकको कामु सीईओकाे बने जिम्मेवारी मनोज ज्ञवाली

    सबलनेपाल संवाददाता
    चैत्र १३ २०८१, बुधबार

    काठमाडाैं- नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् । बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीनामामा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

    ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to sabalnepal.com Site By: sobij